काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७, हेपाली हाइट, काठमाडौं
माटो परिक्षण र मुल्यांकन (Soil Test) को लागी कोटेशन आब्हान
प्रथम पटक प्रकाशित मितिः २०७७।६।२२)

यस काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थको अस्पताल भवन निर्माण शुरु गर्नु पुर्व आवश्यक पर्ने माटो परिक्षण र मुल्यांकन (Soil Test) सहित निम्न विवरण अनुासारका कामको लागी यो सुचना प्रकाशित भएको मितिले सात (७) दिनभित्र इच्छुक फर्म, कम्पनी वा मान्यता प्राप्त संस्थाबाट दर्ता प्रमाणपत्र (नविकरण भएको), स्थायी लेखा नम्वर प्रमाणपत्र, मुल्य अभिबृद्धि कर प्रमाणपत्र, आयकर चुक्ता प्रमाणपत्र लगायत आवश्यक कागजातहरुको प्रतिलिपि संलग्न गरी यस इन्स्टिच्युटको साइट कार्यालय, हेपाली हाइट वा इन्स्टिच्युटको इमेल मार्फत कोटेशन पेश गर्नहुन यस सुचनाद्वारा आब्हान गरिएकोछ । थप जानकारीको लागी इन्स्टिच्युटको साइट कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ।

कामको विवरणः

  1. Soil test of the area of the building construction
  2. Foundation Design and
  3. Geological Analysis

The Proposal should including the followings:

  • Foundation design and analysis (Raft/ Pile design)
  • Geological Analysis (Electrical Resistivity Tomography) test
  • Borehole location in site plan.
  • Methodology
  • CV of the exports involved in different aspects of the project.
  • Financial Proposal
  • Timeline (work schedule)