Announcement Title
Call for Sealed Quotation

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ
बुढानीलकण्ठ नगरपालिका, वडा नं. ७, हेपाली हाइट, काठमाण्डौ

(प्रथम पटक प्रकाशित मिति: २०७६।११।२०)

रिटेनिङ् वाल निर्माण कार्यका लागि शिलबन्दी कोटेशन आह्वान

यस काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको भवन निर्माण स्थानमा भूक्षय रोक्नका लागि निम्न विवरण अनुसारको ढुङ्गाको रिटेनिङ् वाल निर्माण गर्नु पर्ने भएकोले यो सूचना प्रकाशित भएके मितिले सात (७) दिन भित्र इच्छुक फर्म, कम्पनी वा मान्यता प्राप्त सप्लायर्सबाट दर्ता प्रमाणपत्र (नविकरण भएको), स्थायी लेखा नम्बर प्रमाणपत्र, मुल्य अभिवृद्धि कर प्रमाणपत्र, आयकर चुक्ता प्रमाणपत्र लगायत आवश्यक कागजातहरुका प्रतिलिपिहरु संलग्न गरि सिलबन्दी कोटेशन यस इन्स्टिच्युटको साइट  कार्यालय, हेपाली हाइटमा दिनको १० बजेदेखि २ बजेसम्म पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । थप जानकारी को लागि संस्थाको साइट कार्यालयमा १० बजेदेखि २ बजेभित्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।

कामको विवरण:

S. No Description of work No Length (m.) Breadth (m.) Height (m.) Qty. (Cu.m.)
1 Earth work 1 5 2.5 4 50
3 Pcc (1:3:6) 1 5 2.5 0.1 1.25
4 Stone masonry work 1 (1/2(3.6+0.6))*6*11 138.6

R