Announcement Title
Notice for Postponement of Bid process of Deep Boring

 

 

 

 

 

 

मिति: २०७८।१।३०

 

 

Deep Boring गर्ने सम्बन्धी बोलपत्रको प्रकृया स्थगित गरिएको सूचना

 

 

यस इन्स्टिच्युटको लागि आ.व. २०७७/७८ मा Deep Boring सम्बन्धी बोलपत्र नं.: ३/२०७७/०७८ गोरखापत्रमा मितिः २०७७/१२/२४ मा सूचना प्रकाशित तथा २०७८/१/२२ गते म्याद थप गरिएकोमा उत्पन्न विषम परिस्थितिमा जिल्ला प्रशासन कार्यालयबाट निर्माण सम्बन्धि कार्य समेत नगर्नु भन्ने सूचना जारि भएको हुनाले हाललाई यस बोलपत्र सम्बन्धि प्रकृया स्थगित गरिएको छ ।

थप जानकारी अर्को सूचना मार्फत जानकारी गराइनेछ