Announcement Title
Notice for Extension of Date for proposal of Deep Boring

काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, बुढानिलकण्ठ, काठमाण्डौ
..०७७/७८ का लागि आबश्यक Deep Boring गर्ने सम्बन्धी
बोलपत्र आव्हानको
म्याद थप गरएिको सूचना

 

यस इन्स्टिच्युटको लागि .. २०७७/७८ मा Deep Boring सम्बन्धी कार्य गर्न योग्यता पुगेका इच्छुक फर्म/कम्पनीबाट दररेट पेश गर्न सूचना प्रकाशित गरिएकोमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राखेर सो सूचनाको म्याद सात दिन थप गरिएको जानकारी गराइन्छ ।

 

बोलपत्र नं.: /२०७७/०७८
गोरखापत्रमा प्रथमपटक सूचना प्रकाशित मितिः २०७७/१२/२४ गते

थप गरिएको मिति समयः
बोलपत्र खरीद गर्ने अन्तिम मितिः २०७८/०१/२९ गते बेलुका :०० बजे
बोलपत्र दाखिला गर्ने अन्तिम मिति समयः २०७८/०१/३० गते दिनको १२:०० बजे भित्र
बोलपत्र खोल्ने मिति समयः २०७८/०१/३० गते दिनको :०० बजे

(सो पूर्ण सूचना यसै वेबसाईटमा हेर्न सकिन्छ ।)